Close Menu
Good NepalGood Nepal

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन
    • एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य
    • अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
    • डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला
    • नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुङ्गा तय
    • वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने
    • स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
    • काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
    Facebook
    Good NepalGood Nepal
    Demo
    • Home
    • बजार
    • प्रविधि
    • गुड अपडेट
    • गुड स्टोरी
    • गाइड
    • अटो
    • स्वास्थ्य
    • खेलकुद
    • इभेन्ट
    • विचार
    • अन्य
    Good NepalGood Nepal
    Home»प्रविधि»जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक
    प्रविधि

    जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

    गुडनेपालBy गुडनेपालMarch 29, 2025No Comments0 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् ।

    जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ ।

    ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

    स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको ¥याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।

    त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८ मेगापिक्सेलको एआइ क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जिबिको र्‍याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ ।

    अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडि प्लस डिस्प्ले र १२८ जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ ।

    जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआइ एडिटिङ्ग टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केहि नहुने कम्पनीले दाबी गरेको छ ।

    त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडि प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । १६ जिीबीको र्‍याम  र १२८ जीबीको स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्दछ ।

    जेडटीईको नेपालमा पुनः प्रवेश बारे बोल्दै सीइओ सबिन श्रेष्ठले नेपाली बजारमा आफ्नो पहिचान बनाउन बृहत सञ्जाल, बलियो बजार व्यवस्थापन र विभिन्न उद्योगहरुमा आफ्नो विशेषज्ञता प्रदर्शन गरिसकेको शंकर ग्रुपसँगको सहकार्यले जेडटिएको नेपाली बजारमा राम्रो उपस्थिति रहने विश्वास रहेको बताए ।

    त्यस्तै शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटियाले जेडटिइका स्मार्टफोनहरुलाई नेपालमा पुनः ल्याउन पाउँदा अत्यन्तै उत्साहित रहेको बताउँदै स्मार्टफोनहरु नवीन प्रविधियुक्तका उत्कृष्ट गुणस्तरका र पर्फर्मेन्समा पनि उस्तै अब्बल रहेको बताए ।

    टेलिकम्युनिकेसनमा विश्वव्यापी विरासत बनाएको ब्राण्ड जेडटिइ अब यी स्मार्टफोनहरुसंगै फेरी नेपाली बजारमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    गुडनेपाल
    • Website

    Related Posts

    काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन

    March 29, 2025

    कर्पोरेट पेमा २० हजार भन्दा बढी संस्थाहरु आबद्ध

    March 29, 2025

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 2025
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256

    वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ आयोजना हुदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

    May 11, 20255
    Don't Miss
    इभेन्ट

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    By गुडनेपालMay 18, 2025

    काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि…

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025

    डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

    May 11, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    Demo

    goodnepal.com is a Nepal's first good and positive news potral. which covers positive and solution based news and stories.

    For Partnership and Collaboration

    Email Us: goodnepalko@gmail.com
    Contact: +977 9841227767

    Facebook
    सिफारिस

    सिप मेलाको तालिममा ८ वटा पेशा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

    May 18, 2025

    एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, जीएसएमएसँग सहकार्य

    May 18, 2025

    अब एआईले सम्झाउने छश्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

    May 11, 2025
    लोकप्रिय

    जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै

    March 22, 20256

    हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियान, स्वस्थ जीवनशैलीको लागि चुनौतीसँगै उपहार पनि

    February 10, 20256

    स्मार्टफोनको क्यामोरमा हुने चार ओटा सेन्सरले के काम गर्छ?

    January 21, 20256
    Copyright © 2025 | All rights reserved.
    • Home
    • बजार
    • स्वास्थ्य
    • प्रविधि
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.